Live on
Your Voice, Your Power
काठमाडौं - नयाँ सुरक्षा कानून कार्यान्वयनका लागि चीनले हङकङमा कार्यालय स्थापना गर्ने भएको छ । राष्ट्रिय सुरक्षामा खतरा हुने खालका अपराध रोक्नका लागि सो सम्बन्धी कूटनीतिक तथा गोप्य सूचनाहरु संकलन गर्नका लागि बेइजिङले हङकङमा नयाँ सुरक्षा कार्यालय स्थापना गर्न लागेको बीबीसीले जनाएको छ । चीनले कार्यान्वयन गर्ने तयारी गरेको नयाँ सुरक्षा कानूनलाई लिएर हङकङमा विरोध…