Live on
Your Voice, Your Power
काठमाडौँ- रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई स्नायुमा असर गर्ने एउटा विष दिइएको जर्मनीले दाबी गरेको छ । नभाल्नीलाई नोभिचोक नर्भ एजेन्ट नामक विषादी दिइएको 'स्पष्ट प्रमाण' आफूसँग सुरक्षित रहेकोसमेत जर्मनीले जनाएको छ। गत महिना साइबेरियामा उडानमा रहेको बेला अचानक बिरामी भएपछि नभाल्नीलाई उपचारका लागि बर्लिन पुर्याइएको छ । जर्मनीको एक अस्पतालमा उपचाररत उनी अहिले कोमामा…