Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं मेडिकल कलेज (केएमसी) मा मृत्यु भएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका मेडिकल डाइरेक्टर प्राध्यापक डाक्टर मुकुन्दराज जोशीका अनुसार अस्पतालमा असार २५ गते साँझ मृत्यु भएका एक ५४ वर्षका पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । ‘हाम्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एकजनाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ,’प्राडा…