समाचार « Khabarhub

अदालतको फैसलाले समग्र राजनीतिलाई पछाडि फर्कायो – प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले समग्र राजनीतिलाई पछाडि फर्काएको बताएका छन् । उनले यो फैसलाले देशमा लामो समय असर पार्ने पनि बताए । आज देशबासीका नाममा सम्बोधन गर्दै उनले अदालतको फैसलाले समग्र राजनीतिलाई पछाडि फर्काएको र यसको समीक्षा भविष्यले गर्ने उल्लेख गरे । सम्बोधनका क्रममा उनले अदालतको फैसलालाई आफूले पालना गर्ने स्पष्ट…