समाचार Archives | Page 741 of 8393 | Khabarhub Khabarhub

दूधमती नदीको संरक्षण गर्न सीमांकन सुरू

महेन्द्रनगर – धनुषा र महोत्तरी जिल्ला जोड्ने दूधमती नदीको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले सीमांकनको काम सुरू गरिएको छ । आजदेखि विधिवत् रूपमा कार्यक्रम आयोजना गरी दूधमती नदीको उद्गमस्थल क्षीरेश्वरनाथ नगरपालिका–५ मा रहेको अरजनवाँ गाउँबाट सीमांकनको काम सुरू गरिएको हो । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, मन्त्रालयका…