समाचार « Khabarhub

ओझेलमा पर्‍यो पहिरो पीडितको पुनःस्थापना

म्याग्दी- पहिरोमा श्रीमती, दुई छोरी, बस्ने घर र खेतीयोग्य जमिन गुमाएपछि धौलागिरि गाउँपालिका–६ मराङको रिखका धनबहादुर जुग्जालीका परिवारको बास गत असार महिनादेखि अस्थायी टहरामा छ । दुई जना छोरा–छोरी सहित आरबाङ बनाइएको टहरामा बस्दै आएका मृगौलाका रोगीसमेत रहेका धनबहादुर आगामी बर्खा शुरु नहुदै ओत लाग्ने बास पाए हुन्थ्यो भन्ने आशामा छन् । 'पहिरोले परिवारका तीन…