समाचार « Khabarhub

७३२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७३२ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ५७१ कोरोना संक्रमितको आईसीयूमा र १६१ को भेन्टिलेटरमा गरी कुल ७३२ जना उपचाररत छन्। मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ११२ जना आईसीयूमा र ४५ भेन्टिलेटरमा उपचाररत छन् ।…