समाचार « Khabarhub

‘नेदरल्यान्डको नागरिक हुँ’ भन्दै सामाजिक सञ्जालमार्फत ठगी गर्ने दुई पक्राउ

काठमाडौँ– सामाजिक सञ्जालको माध्यमबाट अनलाईन ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ठगी आरोपमा पूर्वी रुकुम भुमे गाउँपालिका-३ मोरवाङ घर भई कीर्तिपुर बस्ने २२ वर्षीय सन्तोष श्रेष्ठ र १९ वर्षीया आशा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाको टोलीले ‍उनीहरूलाई सोमबार सुन्धाराबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।…