समाचार Archives | Page 7438 of 8289 | Khabarhub Khabarhub

फ्लोइड हत्या प्रकरणमा चेल्सीका खेलाडीको पनि बिरोध

काठमाडौं - अमेरिकामा एक अश्वेत व्यक्ति जर्ज फ्लोइडको हत्या प्रकरणमा इंग्लिस क्लब चेल्सीका खेलाडीहरूले पनि बिरोध जनाएका छन् । चेल्सीका खेलाडीले मंगलबार फ्लोइड र काला जातिका मानिसले न्याय पाउनुपर्ने भन्दै विरोध जनाएका हुन् । चेल्सीका खेलाडीले प्रशिक्षण गर्ने मैदानमा घुँडा टेकेर विरोध जनाएका हुन् । यस अघि लिभरपुलका खेलाडीले समेत विरोध जनाएका थिए । अमेरिकाको…