Live on
Your Voice, Your Power
बारा- बारामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पताल वीरगंजका डाक्टर उदय नारायण सिंहले बाराका २ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको खबरहबलाई बताए । डा सिंहका अनुसार बाराको पर्सुरामपुर– ४ का ७४ वर्षका एक पुरुषको मंगलबार बिहान ९ बजे उपचारको क्रममा मृत्युभएको हो । ती पुरुष कोरोना पोजेटिभ भए पनि…