समाचार Archives | Page 7441 of 8585 | Khabarhub Khabarhub

मिलेमतोमै गायब हुन्छ तस्करीको ढुङ्गा

झापा– स्थानीय तहले जफत गरेको हजारौँ घनमिटर ढुङ्गा रातारात गायब बनाएका तिरिङका ढुङ्गा तस्करहरूले वर्षौं अघिदेखि इलामको रोङ गाउँपालिकास्थित प्रतिबन्धित सीमावर्ती मेची नदीबाट ढुङ्गा चोर्ने गरेको प्रमाण फेला परेको छ । तस्करीमा संलग्नहरूको ट्याक्टर इलामको रोङ गाउपालिकाका प्रतिनिधि र प्रहरी चौकीले पटक–पटक पक्राउ गर्ने र तस्करले जरिवाना तिर्दै छुटाउने गरेको पाइएको छ । २०७६ साल…