समाचार « Khabarhub

पश्चिमी वायुको प्रभाव कायमै, मुलुकभर आंशिक बदली

काठमाडौँ- पश्चिमी वायुको प्रभाव कायमै रहँदा आज पनि आंशिक बदलीको अवस्था रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्ने तथा तराईमा हुस्सु लाग्ने क्रम जारी छ । अहिले गण्डकी, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहे पनि बाँकी भू-भागको मौसम सफा रहेको छ | आगामी २४ घण्टाको मौसमी…