Live on
Your Voice, Your Power
काठमाडौं- लकडाउन चैत ११ मा सुरु हुँदा मुलुकमा कोभिड–१९ संक्रमित २ जना थिए । लकडाउनको ७० औं दिन अर्थात सोमबार यो संख्या १ हजार ८११ पुगेको छ । यहीबीचमा ८ जनाको संक्रमणले मृत्यु भइसकेको छ । यसले लकडाउन मात्रै कोभिड–१९ संक्रमण रोकथामको उपाय होइन भन्ने प्रष्ट्याएको छ । यो कुरा विज्ञहरुले बताउँदै आएपनि सरकारले लकडाउनलाई…