समाचार « Khabarhub

यातायात खुलेनन्, कार्यालय खुल्यो

नवलपुर– पूर्वी नवलपरासी जिल्लामा यात्रुवाहक सवारी सञ्चालन गर्न रोक लगाइए पनि यातायात व्यवस्था कार्यालय भने आइतबारदेखि सूचारु हुने भएको छ । जिल्ला भित्रका सबै सरकारी कार्यालय तथा सार्वजनिक संस्थानका कार्यालयहरुबाट उपलब्ध हुने सेवा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएपछि यातायात व्यवस्था कार्यालय नवलपुरले शुक्रबार सार्वजनिक सूचना जारी गरी सेवा सञ्चालन गर्ने जनाएको हो ।…