समाचार Archives | Page 7468 of 8605 | Khabarhub Khabarhub

कास्कीमा भदौ १२ सम्म थपियो निषेधाज्ञा

कास्की- कास्कीमा निषेधाज्ञा अवधि ५ दिन थपिएको छ । कोरोना भाइरस संक्रमित बढेसँगै निषेधाज्ञाको अवधि भदौ १२ गतेसम्मका लागि लम्ब्याइएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आइतबार निषेधाज्ञा आदेश जारी गर्दै भदौ १२ गते राति १२ बजेसम्म कायम रहने जानकारी दिएका हुन् । यस अघि पाँच दिनका लागि भदौ २ देखि निषेधाज्ञा जारी…