समाचार « Khabarhub

सरकारी सुविधा लिनेको सामाजिक सुरक्षा भत्ता रोक्न गृहको पत्राचार

काठमाडौँ– सरकार र सरकारी स्वामित्वका संघसस्थाबाट सुविधा लिनेको सामाजिक सुरक्षा भत्ता रोक्न गृह मन्त्रालयले पत्राचार गरेको छ । देशभरका स्थानीय तहहरूलाई परिपत्र गर्दै गृहले सामाजिक सुरक्षा भत्ता रोक्न निर्देशन दिएको हो। गृहले जारी गरेको परिपत्रमा भनिएको छ, 'नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह अथवा यिनीहरूको पूर्ण वा आंशिक स्वामित्व रहेको कुनैपनि संस्थाबाट नियमित तलब, पेन्सन,…