समाचार « Khabarhub

नेपाललाई कोरोनाको खोप उपलब्ध गराउन आग्रह गर्दै बेलायती प्रधानमन्त्रीको निवास अगाडि र्‍याली

लन्डन– गोर्खा सैनिक संगठनले नेपाललाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन आग्रह गर्दै मंगलबार बेलायती प्रधानमन्त्री निवास अगाडि र्‍याली निकालेका छन् । उनहरुले नेपाललाई तत्काल सहायता प्रदान गर्न आग्रह गर्दै हात हातमा प्लेकार्डसहित र्‍याली निकालेका हुन् । उनीहरुले बेलायती प्रधानमन्त्री कार्यालय रहेको डाउनिङ स्ट्रिट अघि पनि प्रदर्शन गरेका हुन् । उनीहरुले खोप आपूर्ति गर्न तथा अक्सिजन…