समाचार « Khabarhub

आगामी आर्थिक वर्षभित्र लागूऔषध नियन्त्रण विभाग स्थापना गर्छौँ :  गृहमन्त्री

काठमाडौं- गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक वर्षभित्र लागूऔषध नियन्त्रण विभाग स्थापना गर्ने बताएका छन् ।   लागूऔषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा गृह मन्त्रालयले बिहीबार काठमाडौंमा आयोजना गरेको मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री लेखकले आगामी आर्थिक वर्षभित्र गृहमन्त्रालय अन्तर्गत लागू औषध नियन्त्रण विभाग स्थापना गर्ने बताएका हुन्  । लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा…