Live on
Your Voice, Your Power
काठमाडौं – नायक विजय बरालले मतदान गरेका छन् । नायक बरालले सर्लाहीको लालबिन्दी ९ स्थितको केन्द्रमा पुगेर मतदान गरेका हुन् । मतदान गरको तस्बिर सार्वजनिक गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज मैले मेरो अधिकार मात्रै होइन, जिम्मेवारी पनि पूरा गरेँ । मेरो सानो मतले ठूलो परिवर्तन ल्याओस् ।’ बराल सर्लाही क्षेत्र नम्बर १ का…