समाचार « Khabarhub

गृहमन्त्री अर्यालद्वारा ललितपुरमा मतदान

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् । अर्यालले बिहीबार बिहान प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं. ३ मा मतदान गरेका हुन्। ललितपुर महानगरपालिका–स्थित सानेपाको टीका विध्याऋम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।