Live on
Your Voice, Your Power
काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा राम्रो प्रगति गरेको विभिन्न सर्वेक्षणहरूले देखाएका छन् । स्वास्थ्यका धेरै सूचकहरूमा सुधार भएको छ भने सङ्क्रामक रोग नियन्त्रणका क्षेत्रमा तुलनात्मक रूपमा प्रगति भएको पाइएको छ । औषत आयु ७१.३ वर्ष पुगेको छ, स्वास्थ्य क्षेत्रमा पर्याप्त नीति निर्माण भएका छन् । नेपालले क्यान्सर, मिगौला प्रत्यारोपण, बोनम्यारो प्रत्यारोपण, हाडजोर्नीका…