समाचार Archives | Page 7528 of 8637 | Khabarhub Khabarhub

काठमाडौं वडा नम्बर ३२ मा २ संक्रमित थपिए

काठमाडौं - काठमाडौं महानगरको वडा ३२ को सहयोगी नगरमा २ जना कोरोना संक्रमितको संख्या थपिएपछि वडामा संक्रमित बिरामीको संख्या ५५ पुगेको छ । यसमध्ये ४ जना संक्रमणमुक्त भएर फर्किएका छज् । बाँकी ५१ उपचाररत रहेको कार्यपालिका सदस्य हीरादेवी पोखरेलले जानकारी दिइन् । ५१ उपचारमा रहेका बिरामीमध्ये १८ जना होम क्वारेन्टाइनमा छन् । कार्यपालिका सदस्य पोखरेल…