समाचार Archives | Page 7551 of 8641 | Khabarhub Khabarhub

आईसीयूमा उपचाररत ६० वर्षे कोरोना संक्रमितको मृत्यु

धनुषा- प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत कोरोना संक्रमित ६० वर्षे पुरुषको मृत्यु भएको छ । आईसीयूमा उपचाररत विदेह नगरपालिका–८ का उनको गएराति मृत्यु भएको हो । उनको उपचारकै क्रममा मृत्यु भएको जानकारी आएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । १८ दिन अघि अस्पताल भर्ना भएका उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो। क्षयरोग पीडित…