समाचार Archives | Page 7556 of 8344 | Khabarhub Khabarhub

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी संख्या ५ सय पुर्‍याउने तयारी

काठमाडौं - सरकारले नेपाली भूमिको सुरक्षार्थ सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल (एपीएफ)को बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) संख्या ५ सय पुर्‍याउने तयारी गरेको छ । नेपाली भूमि अतिक्रमणका घटना बढ्दै गएपछि भारत र चीनसँग सीमा जोडिएका क्षेत्रमा ५ सय बीओपी पुर्‍याउने तयारी गरिएको हो । भारतसँग सीमा जोडिएको १ हजार ८ सय ८० किमि क्षेत्रमा ४…