समाचार Archives | Page 7561 of 8355 | Khabarhub Khabarhub

आइतबार साँझ कोरोना संक्रमण पुष्टि भएकामध्ये एक जना स्वास्थ्यकर्मी

काठमाडौं- आइतबार राति प्रदेश १ मा  कोरोना संक्रमण पुष्टि भएका तीन जनामध्ये एक जना स्वास्थ्यकर्मी भएको खुलेको छ । उनी जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकर्मी रहेको जिल्ला अस्पताल धनकुटाका प्रमुख डाक्टर पुजन विश्वकर्माले बताए । उनका अनुसार ती स्वास्थ्यकर्मी नियमित रुपमा विरामीको स्वास्थ्य परीक्षणमा संलग्न थिए। अस्पतालकै क्वाटरमा बस्दै आएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको…