समाचार Archives | Page 7571 of 8645 | Khabarhub Khabarhub

भारतमा २४ घण्टामा थपिए सर्वाधिक ६२ हजारभन्दा बढी कोरोना संक्रमित

काठमाडौं - भारतमा पछिल्लो २४ घण्टामा सर्वाधिक ६२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । शुक्रबार यो समाचार तयार पार्दासम्म भारतमा थप ६२ हजार १७० जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २० लाख २५ हजार ४०९ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी…