समाचार « Khabarhub

काठमाडौंका मतदान केन्द्रमा सामग्री पठाउन सुरु

काठमाडौं- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंका मतदान केन्द्रमा मतदान सामाग्री पठाउन थालिएको छ ।  काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत मतदान केन्द्रमा आवश्यक जनशक्तिका साथै मतदान सामाग्री पठाउन थालिएको हो । फागुन २० गतेसम्म सबै मतदान स्थलमा आवश्यक पूर्वाधार तयार हुने बताइएको छ ।   निर्वाचनका लागि सबैभन्दा धेरै…