Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी गुमाएका नागरिकलाई रोजगारी दिने बताएका छन् । आज संसद बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आम्दानी नभएका र आम्दानी गुमाएकाहरुको सरकारले व्यवस्था गर्ने प्रतिवद्धता जनाए । गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले निम्न आय भएका वर्गलाई प्याकेज मात्र…