समाचार Archives | Page 7630 of 8393 | Khabarhub Khabarhub

लिपुलेकमा भारतले सडक बनाको विषयमा छलफल गर्न संसदीय समितिले गृह र परराष्ट्रमन्त्रीलाई बोलाए

काठमाडौं- नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने सडक भारतले निर्माण गरेपछि संसदीय समितिहरुले चासो व्यक्त गरेका छन् । यस विषयमा छलफल गर्न प्रतिनिधिसभा अन्तर्गतका राज्यव्यवस्था तथा सुशासन र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बैठक आह्वान गरेका छन् । दुवै समितिले आइतबार बिहान साढे ८ बजे सिंहदरबारमा बैठक बोलाएका हुन् । बैठकमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत…