समाचार « Khabarhub

सरकारको एक्लो प्रयासले मात्रै कोरोनाविरुद्ध लड्न मुस्किल : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ– उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार र जनताबीच हातेमालो गरेर कोरोनाविरुद्धको लडाईं सफल पार्नुपर्ने बताएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले सिंहदरबारमा संचारकर्मीसँग संवाद गर्दै सरकारको एकल प्रयासले मात्र कोरोनाविरुद्धको लडाईं सफल नहुने भएकाले सरकार र नागरिकबीच हातेमालोको जरुरी रहेको बताए । ‘म नागरिकहरुलाई अपिल गर्न चाहन्छु, सिंगो मानव समुदाय अहिले कोरोनाविरुद्ध…