Live on
Your Voice, Your Power
कञ्चनपुर- भीमदत्त नगरपालिकामा लकडाउन पालना गराउन ड्रोन गस्ती शुरु गरिएको छ । भीमदत्त नगरपालिकाका १९ वटै वडामा ड्रोन गस्ती गरी लकडाउनको निगरानी बढाइएको छ । रोबोटिक एशोसिएशन आफ नेपाल इञ्जिनीरिङ र नगरापलिकाबीच लकडाउन निगरानीका लागि ड्रोन गस्ती गर्ने सम्झौता अनुसार आजदेखि ड्रोन गस्ती शुरु गरिएको हो । नगर प्रमुख सुरेन्द्र विष्टले नगर क्षेत्रमा लकडाउन पालनाको…