Live on
Your Voice, Your Power
वीरगन्ज– आफ्नै घरलाई लागू औषध बिक्री गर्ने अड्डा बनाएका १ व्यक्तिसहित पर्सा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज महानगरपालिका–३ बस्ने ४६ वर्षीय सन्तोष पटेलसहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उनकी श्रीमती ३७ वर्षीया बबिता देबी समेत छिन् । पक्राउ पर्ने अन्यमा वीरगन्ज–३ का २८ वर्षी टिँकु…