समाचार « Khabarhub

निर्वाचनमा ‘हेल्थ अलर्ट’ : मतदान केन्द्रदेखि अस्पतालसम्म आपत्कालीन स्वास्थ्य तयारी 

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन निर्वाचन आयोगले सुरक्षा व्यवस्थासँगै स्वास्थ्य तयारीलाई पनि विशेष प्राथमिकतामा राखेको छ। यसपटक निर्वाचनलाई केवल राजनीतिक प्रक्रिया मात्र नभई जनस्वास्थ्य व्यवस्थापनसँग जोडिएको संवेदनशील कार्यक्रम का रूपमा लिइएको देखिएको छ ।  मतदानका दिन लाखौँ नागरिक एकैपटक घरबाहिर निस्कने भएकाले सम्भावित स्वास्थ्य जोखिम न्यूनीकरण गर्न…