समाचार « Khabarhub

आजको मौसम : प्रदेश १ र सूदरपश्चिममा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न क्षेत्रमा आंशिक बदलीसहित थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको हो । महाशाखाका अनुसार प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य…