समाचार « Khabarhub

देशका विभिन्न शहरमा अन्तर्राष्ट्रिय योग दिवस, सात हजारभन्दा बढीले सामूहिक योगा गरे

काठमाडौं– काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको समन्वयमा नेपालभरका १० शहर र नगरपालिकामा ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ। ‘एक पृथ्वी, एक स्वास्थ्यको लागि योग’ भन्ने नारा अन्तर्गत आयोजित विविध कार्यक्रमहरूमा हजारौं नागरिक, सरकारी अधिकारी, विद्यार्थी, सेनाकर्मी, सांस्कृतिक अभियन्ता र भारतीय समुदायका सदस्य सहभागी थिए। अन्तर्राष्ट्रिय योग दिवस २०२५ आउनुअघि नै भारतीय राजदूतावासले…