समाचार Archives | Page 7722 of 8316 | Khabarhub Khabarhub

संसदमा प्रधानमन्त्रीलाई प्रश्न– काम नलाग्ने मिर्गौला फेर्नुभयो, काम नलाग्ने आसेपासे कहिले फेर्नुहुन्छ ?

काठमाडौं– प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणसँग जोडेर केही सांसदहरुले प्रश्न उठाएका छन् । उनीहरुले प्रधानमन्त्री आत्मविश्वासले रोगसँग जिते पनि भ्रष्टाचारसँग जित्न नसकेको बताए । शुक्रवार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद तेजुलाल चौधरीले शरीरमा काम नलग्ने भएपछि प्रधानमन्त्रीले मिर्गौला फेर पनि काम नलाग्ने आसेपासे र भ्रष्टाचारीलाई किन कारबाही नगरेको भन्दै प्रश्न गरे ।…