समाचार Archives | Page 7727 of 8313 | Khabarhub Khabarhub

खप्तड गोल्ड कपको उपाधि सुदूरपश्चिम–११ लाई

काठमाडौं– मोफसलकै सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक टोलीले सुदुरपश्चिम–११ ले जितेको छ । धनगढी रंगशाला मंगलबार भएको फाइनलमा ‘ए’ डिभिजन लिग क्लब थ्री स्टारलाई पराजित गर्दै सुदुरपश्चिम– ११ ले उपाधि उचालेको हो । सुदुरपश्चिमले घरेलु दर्शकको साथ पाउँदा १–० गोल अन्तरले थ्रीस्टारलाई स्तब्ध पार्‍यो । आयोजक सुदुरपश्चिमलाई उपाधि दिलाउन बिक्रम सिंह…