समाचार Archives | Page 774 of 8640 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले कर्णालीलाई मध्यपश्चिम प्रदेश भनेपछि…

सुर्खेत- प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई मध्यपश्चिम प्रदेश भनेका छन् ।  मध्यपश्चिम विश्वविद्यालयमा आयोजना गरिएको दीक्षान्त समारोहलाई कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मध्यपश्चिम प्रदेश भनेको हुन् ।  मध्यपश्चिम प्रदेशको भनेपछि केही समय रोकिएका थिए । र त्यसपछि पुन सम्बोधन गरेका हुन् ।