समाचार « Khabarhub

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप आज नेपाल ल्याइँदै

काठमाडौँ- चीनले अनुदानमा दिएको  ८ लाख डोज कोरोना भाइरसविरूद्धको खोप आज नेपाल ल्याइँदै छ । खोप लिन नेपाल वायुसेवा निगमको वाइडबडी- ३३० जहाज आइतबार साँझ चीनको राजधानी बेइजिङ गएको छ । उक्त जहाजमा कोभिड-१९ को खोपबाहेक अरू अत्यावश्यक सामग्री पनि ल्याइँदै छ । खोपसहितका सामग्री बोकेर उक्त जहाज बेइजिङको स्थानीय समयानुसार अपराह्न ४:३० बजे काठमाडौँका…