समाचार « Khabarhub

विराटनगरकी कोरोना संक्रमित वृद्धाको उपचारका क्रममा मृत्यु

मोरङ- विराटनगरकी एक कोरोना संक्रमित वृद्धाको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ घर भएकी उनको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा बिहान २ बजे मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । कोरोना पुष्टि भएर स्वास्थ्यमा समस्या देखिएकी उनलाई यही असोज ११ गते आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकोमा उपचारका…