समाचार « Khabarhub

प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

काठमाडौँ – प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले शपथ खुवाएका हुन् । शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री राम राना र भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले पद तथा गोपनीयताको शपथ…