समाचार Archives | Page 7758 of 8302 | Khabarhub Khabarhub

त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिका भिड्दै

काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले आज पुनः अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । खेल विहान साढै ९ बजे किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । जारी प्रतियोगितामा एउटा पनि खेल नजितेको अमेरिका नेपालविरुद्धको दोस्रो खेल जीत्ने लक्ष्यमा हुनेछ । नेपाल भने यसअघि भएको अमेरिकाविरुद्धकै नतिजा दोहो-याउने पक्षमा हुनेछ । नेपालले शनिबार भएको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकालाई ३५…