Live on
Your Voice, Your Power
रौतहट– रौतहटको कटहरिया नगरपालिका – ९ डुमरियामा एक युवकको खोलामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कटहरिया नगरपालिका– ९ मुसर टोल वस्ने भरत माझीका २८ वर्षीया छोरा किशोर माझीको गाउँ छेउमा रहेको झांझ खोलामा डुबेर मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय कटहरियाका सई लतिफ अन्सारीका अनुसार आइतबार साँझ प्रहरी टोलि र…