Live on
Your Voice, Your Power
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टाेलीका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । प्रशिक्षक पटवालले सोमबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) लाई पत्र लेख्दै राजीनामा दिएका हुन्। बुधबारदेखि नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक शृङ्खला अगाडि पटवालले राजीनामा दिएका हुन् । गएको जेष्ठमा आईसीसीले नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी उनलाई सुम्पिएको थियो । नेपाल क्रिकेट संघ…