समाचार Archives | Page 7776 of 8296 | Khabarhub Khabarhub

नेपालको भ्रमण सकेर लग्जेम्बर्गका विदेशमन्त्री श्रीलंका प्रस्थान

काठमाडौं- लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नले नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरी आज अपराह्न भारतको राजधानी नयाँदिल्ली हुँदै श्रीलंकातर्फ प्रस्थान गरेका छन् । भ्रमणका क्रममा उनले विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए । भेटका अवसरमा उनीहरूबीच प्रधानमन्त्री ओलीले युरोपेली संघसहित अन्य क्षेत्रीय तथा बहुपक्षीय माध्यमबाट नेपाललाई सहयोग गरेकामा लग्जेम्बर्गको सराहना गरेका थिए…