Live on
Your Voice, Your Power
काठमाडौँ- २४ घण्टाको अवधिमा काठमाडौँ जिल्लामा ४९२ सहित उपत्यकामा ६३७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६८ महिला र ३२४ पुरुषसिहत ४९२ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै भक्तपुरमा ४७ महिला र ४८ पुरुषसहित ९५ संक्रमित थपिएका छन् । ललितपुरमा २६ महिला र २४ पुरुषसहित ५० जना संक्रमित थपिएका छन्…