समाचार « Khabarhub

युवा संघ नेपालले शनिबार राष्ट्रिय कार्यकर्ता भेला गर्दै

काठमाडौँ– नेकपा (एमाले) निकट युवा संघ नेपालले शनिबार (भोलि) राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ । युवा संघ माधव कुमार नेपाल पक्षले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय भेलाबारे जानकारी दिएको हो । राष्ट्रिय सभागृहमा हुने राष्ट्रिय भेलालाई पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री नेपालले उद्घाटन गर्ने जनाइएको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय कार्यकर्ता भेला…