Live on
Your Voice, Your Power
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले राष्ट्रपतिको ठाउँमा राजालाई राख्नेगरी आफूहरूले राजसंस्थाको परिकल्पना गरेको बताएका छन् । रिपोटर्स क्लव नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र राष्ट्रपतिको ठाउँमा राजालाई राख्नेगरी आफूहरूले राजसंस्थाको परिकल्पना गरेको बताएका हुन् । राष्ट्रिय एकता, मुलुकको इज्जत र…