Live on
Your Voice, Your Power
काठमाडौं– ट्राफिक प्रहरीले साइरन जडित प्रहरी गाडीमा 'ह्विल लक' गरिदिएको छ । अनामनगरमा सडक अवरुद्ध हुने गरि पार्किङ गरिएको प्रहरीको गाडीमा ट्राफिकले ह्विल लक गर्दै कारवाही गरेको हो । महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना १ झ १४२५ नम्बरको गाडीमा ह्विल लक गरेको हो । ट्राफिक प्रहरी महाशाखाका अनुसार सडकमा पार्किङ गरेका कारण प्रहरी…