Live on
Your Voice, Your Power
सिरहा– सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार भएको बम विस्फोट घटनाको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ । मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गरेर बम विस्फोट घटनाको जिम्मा लिएका हुन् । तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत सिरहाको लहान नगरपािलका अन्तर्गत रहेको मालपोत कार्यालयमा प्रेसर कुकर बम कारबाही स्वरुप विस्फोट गराइएको अध्यक्ष गोइतद्वारा जारी…